०३ असार २०८३, बुधबार

ग्रीनलाइफ हाइड्रोको आईपीओ बाँडफाँड, झण्डै १० लाख आवेदकको हात रित्तै

ग्रीनलाइफ हाइड्रोको आईपीओ बाँडफाँड, झण्डै १० लाख आवेदकको हात रित्तै

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटलले शुक्रवार बिहान आईपीओ बाँडफाँड गरेको हो । 

१३ लाख २२ हजार ९७१ कुल आवेदनकर्तामध्ये ३ लाख २५ हजार १ सय ६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

२ जनाको भागमा भने ११ कित्ता शेयर परेको छ । करीब १० लाख जनाले शेयर प्राप्त गर्न सकेनन् ।

salt training

कमेन्ट गर्नुहोस्