०१ साउन २०८३, शुक्रबार

प्रभु बैंकले दियो सिन्धुलीको भानुभक्त माविलाई कम्प्युटर तथा प्रिन्टर

प्रभु बैंकले दियो सिन्धुलीको भानुभक्त माविलाई कम्प्युटर तथा प्रिन्टर

प्रभु बैंक लि. ले सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर हस्तान्तरण गरेको छ । 

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले सो सामाग्री हस्तान्तरण गरेका हुन् । 

कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले जनाएको छ  
 

salt training

कमेन्ट गर्नुहोस्