२७ असार २०८३, शनिबार

मेयर, अध्यक्षदेखि वडाध्यक्ष सम्मको तलब कति ?

कात्तिक २०, २०७४
मेयर, अध्यक्षदेखि वडाध्यक्ष सम्मको तलब कति ?

काठमाडौं, ६ जेठ - वैशाख ३१ गते स्थानीय निर्वाचन भएसँगै देशभरबाट निर्वाचनको परिणाम आइरहेको छ । यसपालीको निर्वाचनमा पनि एमाले, कांग्रेस र माओबादी नै ठूला शक्ति बनेर आउने देखिएको छ ।

उम्मेदवारहरु विजयी हुँदै गर्दा उनीहरुको सेवा सुविधाको बारेमा स्थानीय तहका काम, उनीहरूको सेवासुविधा बारेमा सवैमा चासो हुनु स्वभाविक नै हो  । महानगरपालकादेखि गाउँपालिका प्रमुख, उप प्रमुख र वडाध्यक्षलाई मासिक तलबको व्यवस्था गरिँदैछ छ भने सदस्यहरुलाई बैठक भत्ताको प्रस्ताव गरिएको छ ।

प्रस्तावित सेवा सुविधा अनुसरा विजयी जनप्रतिनिधिले पाउने तलब यस्तो रहको छ ।

महानगरपालिका
प्रमुख, मासिक ६० हजार
उपप्रमुख, मासिक ५० हजार
वडाध्यक्षको, मासिक ३० हजार

उपमहानगरपालिका
प्रमुख मासिक तलब ४५ हजार
उपप्रमुख, मासिक तलब ४० हजार
वडाध्यक्ष, मासिक तलब २५ हजार

नगरपालिका 
प्रमुख, मासिक तलब ३० हजार 
उपप्रमुख, २५ हजार
वडाध्यक्ष, मासिक २० हजार

गाउँपालिका
प्रमुख, २५ हजार
उपप्रमुख, २० हजार
वडाध्यक्ष १५ हजार

वडा सदस्यहरुको तलब मासिक १ हजार

बैठक भत्ता, प्रत्येक बैठकको १ हजार

salt training

कमेन्ट गर्नुहोस्