२२ जेठ २०८३, शुक्रबार

कहिले आउँछ अक्षय कुमारको 'बेल बटम' ?

कहिले आउँछ अक्षय कुमारको 'बेल बटम' ?

बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षीत चलचित्र ‘बेल बटम’को रिलिज मिति घोषणा भएको छ । 

चलचित्र निर्माता भगनानीले बेल बटम रिलिज मिति सार्वजनिक गरेका हुन् । उनका अनुसार, यो चलचित्र २८ मेमा सार्वजनिक हुनेछ । 

चलचित्रको मुख्य भूमिकामा अक्षय कुमार छन् । उनले एक रअ एजेन्टको भूमिका सो चलचित्रमा निभाउनेछन् ।

अक्षयसँगै चलचित्रमा वाणी कपूर, लारा दत्ता, हुमा कुरैशी लगायतले मुख्य भूमिका निभाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्