0 shares
नेपाल सरकारले ३१ जना सह-सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीवार ३१ जना सहसचिवलाई विभिन्न विभाग, मन्त्रालय तथा अन्य निकायमा सरूवा तथा पदस्थापना गरेको हो ।
हेर्नुहोस् सूची -