२८ असार २०८३, आइतबार

बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

फागुन १६, २०७७
बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ ।

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।

सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्