३२ असार २०८३, बिहीबार

एनएमबिका ग्राहकहरुलाई बी एण्ड बी अस्पतालमा सहुलियत

फागुन १६, २०७७
एनएमबिका ग्राहकहरुलाई बी एण्ड बी अस्पतालमा सहुलियत

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ । 

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् ।  

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत  र अन्तरंग (भर्ना) मा ७ प्रतिशत  छुट उपलब्ध गराउने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्