१० साउन २०८३, आइतबार

नुवाकोटकी युवतीको चितवनमा मृत्यु

कात्तिक २०, २०७४
नुवाकोटकी युवतीको चितवनमा मृत्यु


चितवन, ११ पुस - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ गाविस–९ जलवीरेमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कल्याणपुर–१, नुवाकोटकी पूजा तामाङ रहेकी छिन् । पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा दिउँसो ४ः३० बजे मात्र जानकारी प्राप्त भएपछि उनलाई ठक्कर दिने सवारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्