२४ असार २०८३, बुधबार

३६ ट्याक्सी चालक कारबाहीमा

फागुन १८, २०७७
३६ ट्याक्सी चालक कारबाहीमा

यात्रुलाई विभिन्न बहानामा बढी रकम लिएर ठगी गर्ने ट्याक्सी चालक कारबाहीमा परेका छन् ।
मंगलबार यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ३६ जना ट्याक्सी चालकहरु कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्