२८ असार २०८३, आइतबार

डा. शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री नै सुरक्षित छैनन् भने यो देशमा को चाहिँ सुरक्षित छ ?

फागुन १९, २०७७
डा. शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री नै सुरक्षित छैनन् भने यो देशमा को चाहिँ सुरक्षित छ ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री नै सुरक्षित नभएको देशमा को सुरक्षित छ भनेर प्रश्न गरेका छन् ।

बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता कोइरालाले प्रधानमन्त्रीले आफू सुरक्षित नभएको भनेर दिएको अभिव्यक्तिले सुरक्षा निकायको मनोबल कस्तो होला भनेर समेत प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री जस्तो व्यक्तिले ‘म सुरक्षित छैन, मेरो ज्यान खतरामा छ’ भन्दा सुरक्षा निकायको मनोबल कस्तो होला ? प्रधानमन्त्री नै सुरक्षित छैनन् भने यो देशमा को चाहिँ सुरक्षित छ ? सर्वसाधारण जनता चाहिँ सुरक्षित छन् त ?’

salt training

कमेन्ट गर्नुहोस्