२४ असार २०८३, बुधबार

एकान्तकुनामा जीपको ठक्करबाट १९ वर्षीया किशोरीको मृत्यु

फागुन १९, २०७७
एकान्तकुनामा जीपको ठक्करबाट १९ वर्षीया किशोरीको मृत्यु
प्रतिकात्मक तस्वीर

ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट १९ वर्षीया किशोरीको मृत्यु भएको छ ।

बुधवार बिहान साढे ५ बजे स१प ५६७ नम्बरको बोलेरो जीपको ठक्करबाट १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

प्रहरीले सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्