
एल.जी.ब्राण्डले ‘फ्रि ए.सी. सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१’, कार्यक्रम तथा योजनाको घोषणा गरेको छ ।
यस कार्यक्रम योजना अन्तर्गत ग्राहक वर्गहरुले कुनै पनि ब्राण्डको ए.सी.मा फ्रि सर्भिसिङ पाउनुका साथै आप्mनो पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा उचित मूल्याङकन गर्दै एल.जी.को उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् । यो सुविधा र सर्र्भिस ग्राहक वर्गहरुले घरमै बसि बसि लिन सक्नेछन् ।
उक्त सुविधा लिनको लागि ग्राहकहरुले ९८०३६२१९२४, ९८६४४७५५६९ र [email protected] मार्फत रजिस्र्टर गराउनु पर्नेछ ।
थप सुविधा प्रदान गर्दै ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५०% सम्मको छुट पाउनुका साथै नयाँ ए.सी. खरिद गर्दा विशेष छुट, निशुल्क सर्भिस चार्ज, पुरानो ए.सी.मा उचित मूल्याङकन पनि एलजीले प्रदान गरेको छ ।
यो योजना सिमित अवधिकोे लागि लागू गरिएको एलजीले जनाएको छ । एलजी ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।