३० जेठ २०८३, शनिबार

प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै विप्लव

फागुन २१, २०७७
प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै विप्लव
तस्वीर सौजन्य : प्रकाश डुम्रे/फेसबूक

सरकारले प्रतिवन्ध फुकुवा गरेपटि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन् । 

सरकारले बिहीवार विप्लवसमूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको थियो । 

प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ ।

सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आउन लागेका हुन् ।

प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर विप्लव काठमाडौं आउन लागेको उनी निकट स्रोतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्