![कर्मचारी सञ्चय कोषमा १९ जनालाई रोजगारीको अवसर [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Sanchaya_Kosh_Lagankhel..._ZC5RvR0zZn.png)
कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
कोषले शुक्रवार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।
कोषले प्रबन्धक पदमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र महिला एक जना, उपप्रबन्धक (कम्प्युटर इन्जिनियर) तर्फ एक जना खुला र एक जना महिला, सहायक प्रबन्धकतर्फ खुला ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेसी एक जना, पिछडिएको क्षेत्र १ जना र सहायक प्रबन्धक (कानूनतर्फ खुलामा एक जना माग गरेको छ ।
हेर्नुहोस् विज्ञापन
