२३ जेठ २०८३, शनिबार

तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई प्रभु बैंकले दियो क्यूआर कोड

फागुन २१, २०७७
तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई प्रभु बैंकले दियो क्यूआर कोड

प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड प्रदान गरेको छ ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा शुक्रवार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यूआर कोड हस्तान्तर गरेका हुन् ।

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्