१२ असार २०८३, शुक्रबार

'कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन'

फागुन २१, २०७७
'कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन'

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताएका छन्। नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताएका हुन् ।

कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा नजाने पनि उनले बताए ।  सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्