३० जेठ २०८३, शनिबार

चीनको ग्रेटवालको झल्को दिने पर्खाल नेपालमा (तस्बिर)

फागुन २१, २०७७
चीनको ग्रेटवालको झल्को दिने पर्खाल नेपालमा (तस्बिर)

तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरदेखि मुकुन्देश्वरी डाँडासम्म निर्माण भइरहेको पदमार्ग पर्खाल । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकाले पदमार्ग पर्खालको कामलाई तीव्रता दिएको छ । तस्बिर, रासस

salt training

कमेन्ट गर्नुहोस्