×

NMB BANK
NIC ASIA

जग्गा मिच्नेलाई भएन कारवाही

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कमलपोखरीको  जग्गा  मिच्नेलाई  म्याद  तामेल गर्न नसकिएको १४ वर्ष भयो । नेपाल  सरकारका  नाममा  नापी  भएपछि  पोखरी     लगत     अभिलेखअनुसार     कडेल्चोक  भगवतीका  नाममा  कायम  हुन सकेपछि जग्गा मिच्नेउपर कारबाही गर्न सकिएको छैन ।
गुठी  संस्थानका  प्रवक्ता  सरोज  थपलियाका  अनुसार  तत्कालीन  भूभिसुधार  तथा  व्यवस्था  मन्त्रालयमा  पोखरी  सरकारका  नामबाट  कडेल्चोक  भगवतीका नाममा कायम गर्न गरिएको अनुरोध अगाडि नबढेपछि जग्गा मिच्नेउपर संस्थानले म्यादसमेत तामेल गर्न पाएको छैन  ।

Muktinath Bank

  अहिले  कमलपोखरीको  निर्माण  सुधार कार्य थालिएपछि पोखरी चर्चाको विषयमा छ ।काठमाडौँ  महानगरपालिकाले  पोखरीलाई सुधार गर्न र रमणीय बनाउन काम थालेको छ । महानगरका उपप्रमुख हरिप्रभा  खड्गी  (श्रेष्ठ)  का  अनुसार  पोखरीलाई साबिक अनुसार पुराताìिवक महìव  कायम  गर्दै  सुधार  गर्नुपर्छ  भन्ने  जनमत  छ,  सम्पदाप्रेमीले  यहाँ  कङ्क्रिटसहितको  निर्माण  हुन  दिनुहुन्न  भनेर चर्को विरोध गरिरहेका छन् । पुरातìव  विभागका  महानिर्देशक  दामोदर गौतमले पोखरी सम्पदा रहेकाले यसको  महìवलाई  खलल  पुग्न  हुन्न  भन्ने  विभागको  अडान  छ  ।  गोरखापत्रमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x