सरकार र नेकपा (विप्लव)बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याउन सकोस् : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता डा. भीम रावलले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य भएको बताएका छन् । 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. रावलले विप्लव नेतृत्वको नेकपाले राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गर्नु स्वागतयोग्य भएको बताएका हुन् ।


Advertisement

उनले सरकार र नेकपा (विप्लव) बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिमाण ल्याउन पनि सुझाव दिएका छन् । 


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्