१७ असार २०८३, बुधबार

‘वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ’

फागुन २२, २०७७
‘वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् ।

प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्