०२ असार २०८३, मंगलबार

प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

फागुन २२, २०७७
प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले  प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् ।

सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्