२८ जेठ २०८३, बिहीबार

पार्टीलाई एकताबद्ध पार्ने निर्णायक भूमिका ओलीको भएको नेपाल पक्षको निष्कर्ष

फागुन २६, २०७७
पार्टीलाई एकताबद्ध पार्ने निर्णायक भूमिका ओलीको भएको नेपाल पक्षको निष्कर्ष

एमालेको माधव नेपाल पक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रधान र निर्णायक भूमिका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको निष्कर्ष निकालेको छ । सर्वोच्चको फैसलापछि प्रचण्ड समूह छाडेर एमालेमा फर्किएको नेपाल पक्षको बुधबार भएको केन्द्रीय सदस्यको भेलाले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता रघुजी पन्तले विगतका कुरालाई बिर्सेर पार्टीलाई बलियो र एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । यद्यपी त्यसका लागि निर्णायक भूमिका अध्यक्ष ओलीको हुने भएकाले सचेत गराइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्