1 shares
महाशिवरात्री तथा सेना दिवसका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारस्थित श्री नं ३ बाहिनी अड्डामा आयोजित डोरी तान प्रतियोगिता । प्रतियोगितामा महिला सिपाहीले महिला बिल्लादारलाई पराजित गरेका छन् । तस्बिर , रासस