१९ असार २०८३, शुक्रबार

बाबुरामको टिप्पणी : ओली हटाउँ, देश बचाउँ

फागुन २७, २०७७
बाबुरामको टिप्पणी : ओली हटाउँ, देश बचाउँ

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर मुलुक बचाउनुपर्ने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा बुधवार राती एक लेख लेख्दै उनले प्रधानमन्त्री ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएको समेत बताएका छन् । 

उनले अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव भएको बताउँदै नेपाली राजनीतिमा जो जे पनि खान किन तयार भन्दै प्रश्न गरेका छन् । 

उनले लेखेका छन्,‘सर्वोच्च अदालतका दुवै फैसलापछि उनी एक मिनेट पनि सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ।’

यस्तो छ उनको टिप्पणी

salt training

कमेन्ट गर्नुहोस्