०८ असार २०८३, सोमबार

बुढानिलकण्ठमा पनि एमाले नै विजयी

कात्तिक २०, २०७४
बुढानिलकण्ठमा पनि एमाले नै विजयी

काठमाडौँ, ९ जेठ - काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उद्धव खरेल विजयी हुनुभएको छ ।uml-ele


खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी हुनुभएको छ । उहाँले १३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गर्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्