०९ साउन २०८३, शनिबार

देउवा निवासमा कांग्रेस-जसपा छलफल, बालुवाटार नगएका बाबुराम पनि पुगे

फागुन २८, २०७७
देउवा निवासमा कांग्रेस-जसपा छलफल, बालुवाटार नगएका बाबुराम पनि पुगे

नेपाली कांग्रेसका पदाधिकारी र जनता समाजवादी पार्टीको बैठक शुरू भएको छ । 

कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा छलफल शुरू भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

सत्ता साझेदारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति निधि, नेता कृष्ण सिटौला लगायतका नेता सहभागी छन् भने जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत सहभागी छन् । 

यसअघि आजै कांग्रेसले पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठक बसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्