बलिउड अभिनेत्री दिशा पटानी अहिले नयाँ चलचित्र एक भिलेन रिटन्र्स को शूटिङमा व्यस्त छिन् । यस चलचित्रमा उनीसँगै जोन अब्राहम पनि छन् ।
हालै सामाजिक सञ्जालमा दिशा पटानीको केही तस्वीर भाइरल भइरहेका छन्, जसमा उनलेबाथरोब पहिरिएकी छन् ।
शूटिङ सकिएपछि पटानी आफ्नो गाडीमा नभई एक अटोमा घर गएकी छन् । उनको यी तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।