१० साउन २०८३, आइतबार

दोस्रो चरणको चुनावमा एमाले र जनमोर्चाबीच चुनावी तालमेल

कात्तिक २०, २०७४
दोस्रो चरणको चुनावमा एमाले र जनमोर्चाबीच चुनावी तालमेल

प्युठान ९ जेठ– नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लामा कार्यगत एकता गर्ने सहमति भएको छ ।

एमालेका जिल्ला अध्यक्ष तुल्सीराम शर्मा र जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काले सोमवार संयुक्त विज्ञप्ती प्रकाशित गरी चुनावमा कार्यगत एकता गर्न लागेको जनाएका हुन् ।

यसअघि पहिलो चरणको निर्वाचनमा एमाले र जनमोर्चाले बाग्लुङ जिल्लामा पनि तालमेल गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्