बहुप्रतीक्षित बलिउड चलचित्र आरआरआरमा सीताको भूमिका आलिया भाटले निभाउने भएकी छन् ।
लामो समयको रस्साकस्सीपछि निर्माण टिमले आलियालाई टिममा समावेश गरेको हो ।
बाहुबली २ का निर्देशन गरेका चर्चित फिल्म निर्देशक एसएस राजामौलीले यस चलचित्र निमार्मण गर्न लागेका हुन् ।
चलचित्रमा रामको लुक यसअघि नै सार्वजनिक गरिएको भएपनि सीताको लूक्स सार्वजनिक भएको थिएन ।
निर्माताले आलीयाको फ्रस्ट लुक सोमवार सार्वजनिक गर्दैछ ।
Meet our #Sita in all her glory. ✨
First look of @Aliaa08 will be revealed on March 15, 11 AM. #RRRMovie #RRR@ssrajamouli @tarak9999 @AlwaysRamCharan @ajaydevgn @oliviamorris891 @DVVMovies pic.twitter.com/6sYLzfY3Ou— RRR Movie (@RRRMovie) March 13, 2021