×

NMB BANK
NIC ASIA

किम जोङ उनले बाइडनलाई गरे बेवास्ता

चैत १, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति जो बाइडनले गत फेब्रुअरी महिनाको मध्यतिरबाट उत्तर कोरियासँग गोप्य रूपमा कूटनीतिक सम्पर्क बनाउन खोजेको भए पनि उसले वास्ता नगरेको बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् । 
 

Muktinath Bank

प्योङयाङले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा वृद्धि गर्दै जाँदा अमेरिकासँग तनाव बढ्ने स्थितिमा बाइडनले कसरी सम्हाल्ने हुन् भन्ने विषयमा यस घटनाक्रमले चासो बढाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा यो कुरा बताएका हुन् । तर कूटनीतिक प्रयासका बारेमा खासै लामो कुरा उनले बताएनन् । किम जोङ उनको सरकारसँग सम्पर्क राख्नका लागि विभिन्न माध्यम प्रयोग गरेको चाहिँ उनले खुलाए । 


Advertisment
Nabil box
Kumari

‘अहिलेसम्म हामीले प्योङयाङबाट कुनै प्रतिक्रिया पाएका छैनौं,’ ती अधिकारीले बताए । 

Vianet communication

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाको मिसनले यस विषयमा टिप्पणी गरेन । 

बाइडन प्रशासनले उत्तर कोरियाका विषयमा कस्तो दृष्टिकोण अपनाउने भनी सार्वजनिक रूपमा केही बताएका छैन । पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग निकट सम्पर्क कायम राखेकोमा बाइडन प्रशासनले त्यसको विस्तृत नीति समीक्षा गरिरहेको छ । 

तर ट्रम्पले उत्तर कोरियालाई आणविक कार्यक्रम परित्याग गर्नका लागि विश्वस्त तुल्याउन सकेका थिएनन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x