
सिरहाको लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते र दुईजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले आइतबार दिउँसो भएको बम विष्फोटमा परी कर्मचारी सहित ८ जना सेवाग्राही घाइते भए बताए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।