१० असार २०८३, बुधबार

अमिताभ बच्चनको आँखामा समस्या, गरियो शल्यक्रिया

चैत २, २०७७
अमिताभ बच्चनको आँखामा समस्या, गरियो शल्यक्रिया

बलिउडका महानायक अमिताभ बच्चनको आँखामा समस्या देखिएपछि शल्यक्रिया गरिएको छ ।

आइतवार मध्यराति महानायक बच्चनले आँखाको शल्यक्रियाबारे जानकारी दिएका छन् ।

बच्चनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । बच्चनका अनुसार शल्यक्रिया एकदम ठीक भएको छ ।

यसअघि समेत बच्चनको पहिलो शल्यक्रिया भइसकेको थियो । यसपटकको शल्यक्रिया दोस्रो रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्