३० असार २०८३, मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना खोप

राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छिन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनँले खोप लगाएकी हुन्  । खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्