१९ असार २०८३, शुक्रबार

पुरस्कार घोषणापछि प्रियंका चोपडाले चोर्न खोजिन् अस्कर

फागुन २६, २०७७
पुरस्कार घोषणापछि प्रियंका चोपडाले चोर्न खोजिन् अस्कर

यस वर्षको अस्कर पुरस्कारका लागि नामांकित व्यक्तिहरूको घोषणा सोमवार गरिएको छ । 

प्रियंका चोपडा र उनका पति निक जोनासले लन्डनबाट भर्चुअल रूपमा नामांकन घोषणा गरेका हुन् । 
 

प्रियंकाको द ह्वाइट टाइगर पनि अस्करमा नामांकित भएको छ ।
 

अस्कर पुरस्कार अप्रिल २५ का दिन वितरण गरिनेछ । 

नामांकन घोषणापछि प्रियंकाले म्यान अस्कर प्रतिमा उठाएर दाहिने हातको चोरी औंला ओठमा राख्दै चोरेर लग्न लागेको मजाक गरेकी थिइन् । अनि पति निकले अस्कर उठाउन सहायता गरेको देखिएको छ ।

यसपालि अस्कर नामांकनमा महिलाहरूको राम्रो समावेशिता छ । 

उत्कृष्ट निर्देशकमा दुईजना महिला परेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्