२६ जेठ २०८३, मंगलबार

संसद् बैठक सुरु, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

कात्तिक २०, २०७४
संसद् बैठक सुरु, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै

काठमाडौं, ९ जेठ
– व्यबस्थापिका संसदको बैठक सुरु भएको छ । संसद भवन नयाँ वानेश्वरमा केहीबेर सुरु बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने भएपनि राजीनामा गर्ने वा नगर्ने भन्ने अन्यौल कायमै छ ।

salt training

कमेन्ट गर्नुहोस्