०६ असार २०८३, शनिबार

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काभ्रेको सिसाखानीलाई केन्द्रबिन्दू बनाएर बिहीवार बिहान भुकम्पको धक्का महसुश गरिएको छ ।

बिहान १० बजेर ५ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लामा भुकम्पको धक्का महसुश गरिएको थियो ।

पछिल्लो पटक गत फागुन १९ गते दोलखालाई केन्द्र बनाएर भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्