![शुरू भयो यामाहा महा एक्सचेञ्ज मेला [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/yamaha_exchange_melaa_F766bZdkB8.jpg)
यामाहा महा एक्सचेञ्ज मेला बिहीवारदेखि शुरू भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको एक्सचेञ्ज मेला चैत ११ गतेसम्म चल्नेछ ।
यमाहाको महा एक्सचेञ्ज मेलामा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ ।
यसका लागी यामाहाले विभिन्न किसिमका अफरहरू ल्याएको छ ।
तस्वीरहरू




