44 shares
माथिल्लो मनाङबाट शुक्रवार बिहान देखिएको सुन्दर तिलिचो पिक । यस पिकको आडमा विश्वको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल रहेको छ । तस्वीर: रासस