×

NMB BANK
NIC ASIA

बर्षा र सुधिर 'मस्कीमस्की' मा

चैत ६, २०७७

NTC
Premier Steels

गायक प्रताप दास र नव गायिका जानुका लामिछाने को नया गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को औपचारिक युटुब च्यानल बाट बजारमा आएको छ।  

Muktinath Bank

गीतमा शब्द र संगीत अहिले का व्यस्त तथा नेपाली संगीत का अदृस्य कलाकार प्राभावन जे को रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 भिडियो मा सुधीर श्रेष्ठ र नायिका वर्षा राउत को अभिनय रहेको छ, ज्ञानेन्द्र शर्मा हुमागाँई को छायांकन रहेको भिडियो काे सम्पादन डिन्सन शाह ले, मेकअप माहि सिंह, चरित्र निर्देशन राजा राम गौतम, व्यवस्थापन विवेक चौलागाई, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य  निर्देशन माधव श्रेष्ठ ले गरेका छन् भने भिडियो को निर्देशन स्वयम् प्रभावन जे ले गरेका हुन्।    


Advertisment
Nabil box
Kumari

नव गायिका जानुका लामिछाने को अन्य गीतको पनि तयारी रहेको र छिट्टै क्रमबद्ध रूपमा आउने डी ए र मूभिज का राजा राम गौतम ले बताएका छन्  ।

Vianet communication

डि ए आर मुभिज र प्रभावन जे को टिम नया कलाकार हरुलाई प्रौत्सहन र पुराना लाइ सम्मान भन्ने मूल नारा सहित नया पुराना कलाकारलाई समेटी अगाडि बढ्ने कोसिस रहेको  जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलाल ले बताए।  

हेर्नुहोस भिडियो

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x