२८ असार २०८३, आइतबार

अहिलेको प्रश्न प्रधानमन्त्रीबाट ओलीलाई कसरी छिटो हटाउने भन्ने हो : बाबुराम

अहिलेको प्रश्न प्रधानमन्त्रीबाट ओलीलाई कसरी छिटो हटाउने भन्ने हो : बाबुराम

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको यक्ष प्रश्न प्रधानमन्त्रीबाट केपी ओलीलाई कसरी छिटो हटाउने भन्ने भएको बताएका छन् । 

शनिवार एक ट्वीट गर्दै उनले अहिलेको यक्ष प्रश्न कोसँग सत्तासमिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै नभएको जिकिर गरेका छन् । 

उनले अगाडि आएको बाघलाई पहिले हटाउनुपर्नेमा जोड दिएका छन् । 

यस्तो छ उनको ट्वीट

salt training

कमेन्ट गर्नुहोस्