३१ जेठ २०८३, आइतबार

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जना घाइते [तस्वीरहरू]

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जना घाइते [तस्वीरहरू]

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु१ज ४५३८ नम्वरको बोलेरो जीप चुत्राबेसीको जनज्योति मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्