१३ असार २०८३, शनिबार

मौरिससको एम एण्ड एम रेमिटसँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

मौरिससको एम एण्ड एम रेमिटसँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं। मौरिससस्थित एम एण्ड एम रेमिटसँग कुनै पनि कारोबार नगर्न राष्ट्र बैंकले आइतबार निर्देशन जारी गरेको छ।

विदेशी विनिमय ब्यवस्थापन विभागले कम्पनीलाई कारोबारका लागि स्वीकृति दिएको थियो। बीचमा फट्याइँ गरेपछि कारोबार नगर्न निर्देशन जारी गरेको हो।

एम एण्ड एम रेमिटसँग सहकार्यमा विप्रेषण कारोबार गरिरहेका भए त्यो रेमिटसँग कुनै पनि कारोबार नगर्न राष्ट्र बैंकले भनेको हो। 

यो कम्पनीसँग कसैले रकम लिनु पर्ने भए रकम उठाउन पनि भनेको छ। 

salt training

कमेन्ट गर्नुहोस्