![जनपद प्रहरीको अन्तिम नतिजा सार्वजनिक [नतिजाको पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Police_rU7HKDwABn.png)
नेपाल प्रहरीको प्रहरी निरीक्षक (जनपद) पदमा पदपूर्तिका लागी गरिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
आइतवार जनपद प्रहरीको नतिजा सार्वजनिक गरिएको हो ।
जनपद प्रहरीमा १ सय ४९ जनाले खुलातर्फबाट नाम निकाल्न सफल भएका छन् ।
यी हुन् नाम निक्लिएका उम्मेदवारहरू