०८ साउन २०८३, शुक्रबार

काठमाडौं महानगरमा रञ्जु दर्शनाले कटाइन् १६ हजार भोट, किशोरले ल्याए १२ हजार

कात्तिक २०, २०७४
काठमाडौं महानगरमा रञ्जु दर्शनाले कटाइन् १६ हजार भोट, किशोरले ल्याए १२ हजार

काठमाडौं, १० जेठ– काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार अहिलेसम्म् १ लाख ३२ हजारबढी मत गणना सकिएको छ ।

मतगणानामा एमालेका विद्यासुन्दर शाक्य अग्रस्थानमा देखिएका छन् । उनले ४४ हजार ९ सय ८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका राजुराज जोशीले ३१ हजार ४ सय ९५ मत पाएका छन् ।

त्यस्तै विवेकशीलकी रञ्जु दर्शनाले १६ हजार ३ सय ६४ मत पाएकी छिन् भने साझा पार्टीका किशोर थापाले १२ हजार ३ सय ६३ मत ल्याएका छन् । माओवादी केन्द्रले ४ हजार ९ सय ६८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्