०२ असार २०८३, मंगलबार

राष्ट्रपतिको कार्यसम्पादन उपराष्ट्रपतिबाट हुने

चैत ९, २०७७
राष्ट्रपतिको कार्यसम्पादन उपराष्ट्रपतिबाट हुने

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा २ दिने भ्रमणका लागि सोमवार त्यसतर्फ प्रस्थान गरिसकेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्