0 shares
मंगलवार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर ११५ रुपैयाँ ४९ पैसा र बिक्री दर ११६ रुपैयाँ ९ पैसा कायम गरेको छ ।
यस्तै युरोपियन युरोको खरिद दर १३७ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १३८ रुपैयाँ २३ पैसा रहेको छ ।
हेर्नुहोस् विनिमय दर