०२ साउन २०८३, शनिबार

नेपालमा थपिए कोरोनाका १ सय ८८ संक्रमित

नेपालमा थपिए कोरोनाका १ सय ८८ संक्रमित

नेपालमा कोरोनाभाइर (कोभिड- १९) का थप १ सय ८८ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३२ नमूनाको परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार सक्रिय संक्रमितको संख्या १ हजार १२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७ जना कोरोनामुक्त भएका छन् ।

क्वारेन्टीनमा रहनेको संख्या भने ४८ छ । 

कोरोनाका संक्रमितको कुल संख्या भने २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । 

२ लाख ७२ हजार ९७ जना निको हुँदा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्