२७ असार २०८३, शनिबार

धरान ओपन गल्फ भोलिबाट

धरान ओपन गल्फ भोलिबाट

सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान ओपन गल्फ भोलिबाट शुरू हुने भएको छ ।

धरान उपमहानगरपालिकाको प्रायोजनमा हुने प्रतियोगिता धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुनेछ ।

दुई दिने प्रतियोगिता ५४ होलको स्ट्रोक प्ले फर्म्याटमा हुनेछ ।

प्रतियोगितामा ३२ व्यवसायिक खेलाडीको सहभागिता रहनेछ ।

विजेताले ९० हजार पाउने छन् । यस्तै उपविजेताले ५५ हजार, तेस्रोले ४१ हजार र अन्य शीर्ष २१ मा रहने खेलाडीले समेत पुरस्कार पाउने छन् ।

salt training

कमेन्ट गर्नुहोस्