१९ असार २०८३, शुक्रबार

एमाले केन्द्रीय कार्यालय थापाथलीमा सर्दै, यस्तो छ भवन [फोटोफिचर]

चैत ११, २०७७
एमाले केन्द्रीय कार्यालय थापाथलीमा सर्दै, यस्तो छ भवन [फोटोफिचर]

सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । धुम्बाराहीमा रहेको कार्यालय थापाथली सार्न लागिएको हो ।

चक्रपथ विस्तारको कामले धुम्बाराहीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि कार्यालय सार्न लागिएको एमाले नेताहरूले बताएका छन् ।

कार्यालयका लागि छानिएको भवन आजै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गर्दैछन् ।

उक्त भवनभित्र र परिसरमा सुरक्षास्थिति निकै मजबुत बनाइएको छ ।

हेर्नुहोस्, तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्