×

NMB BANK
NIC ASIA

गर्मीका खरबुजा खानुका यस्ता छन् फाइदा

भदौ १२, २०७८

NTC
Premier Steels

गर्मी लाग्न लागेको छ । यस मौसममा शरीरलाई आर्द्र राख्नु जरूरी हुन्छ । त्यसका लागि मौसमी फल र सागपातको सेवन गर्नुपर्ने हुन्छ । 

Muktinath Bank

फलले शरीरलाई आर्द्र राख्ने मात्र नभई रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । हुन त सबै फल स्वास्थ्यका लागि राम्रै हुन्छन् तर गर्मीमा खरबुजा स्वास्थ्यका लागि निकै लाभदायक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता छन् यसका फाइदा :


Advertisment
Nabil box
Kumari

पेटको मांसपेशी
खरबुजामा फोलिक एसिड पाइन्छ । यसले रगत डल्लो पर्न दिँदैन । खरबुजाको सेवन गर्दा महिनावारी भएको बेलामा मांसपेशी अँठिने समस्या हुँदैन र पीडामा राहत हुन्छ । 

Vianet communication

फाइबर
खरबुजामा फाइबर भरपूर मात्रामा हुन्छ । यो खाँदा कब्जियतको समस्या आउँदैन र पेट डम्म हुन्छ । 

भिटामिन सी
खरबुजामा भिटामिन सी प्रशस्त हुन्छ । यसले सेतो रक्तकोशिका बढाएर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । खरबुजा खाँदा शरीर स्वस्थ रहन्छ अनि भाइरस र ब्याक्टेरियाको संक्रमण हटाउँछ । यसले पेटको अल्सर समेत रोक्छ । 

भिटामिन ए बीटा
खरबुजामा भिटामिन ए बीटा क्यारोटिन पाइन्छ । यसले आँखाको तेज बढाउन र मोतियाविन्दुको खतरा घटाउन मद्दत गर्छ । भिटामिन ए छालाको बाहिरी कोशिकाका लागि पनि लाभदायक हुन्छ ।
 

इलेक्ट्रोलाइट सन्तुलन
गर्मीको मौसममा पसिना आउँछ । पसिनामार्फत आवश्यक खनिज बगेर जान्छन् जसले गर्दा शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिग्रन्छ । खरबुजामा सोडियम र पोटेसियम उचित मात्रामा हुन्छ जसले इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्न मद्दत गर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x